शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

लघुवित्त वित्तिय संस्थाले गत आर्थिक वर्षको लाभांस अधिकतम ३० प्रतिशत मात्रै वितरण गर्न पाउने


  • सोमबार, असोज १९ २०७७
9.7K
SHARES

नेपाल राष्ट्र बैंकले इजाजतपत्र प्राप्त ‘घ’ वर्गका अघुवित्त वित्तिय संस्थाले लघुवित्त वित्तिय संस्थाहरुको लागि नयाँ एकीकृत निर्देशन–२०७७ जारी गरेको छ । जसअनुसार गत आर्थिक वर्षको खुद वितरणयोग्य मुनाफाको ३० प्रतिशतसम्म मात्र नगद लाभांस वितरण गर्नुपर्ने छ ।
खुद वितरणयोग्य मुनाफा कुल चुक्ता पुँजीको ५ प्रतिशतभन्दा कम भएका इजाजतपत्रप्राप्त संस्थाले कर प्रयोजनका लागि बाहेक नगद लाभांस वितरण गर्न नपाउँने समेत राष्ट्र बैंकले जनाएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा