शनिबार, साउन ३० २०८३
ताजा अपडेट

चिनियाँ राष्ट्रपतिले गरे डोनाल्ड ट्रम्पको स्वास्थ्य लाभको कामना


  • शनिबार, असोज १७ २०७७
18.1K
SHARES

चिनियाँ राष्ट्रपति सी जिन पिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

द ग्लोबल टाइम्सका अनुसार चिनियाँ राष्ट्रपति सीले कोरोना सङ्क्रमित अमेरिकी राष्ट्रपति ट्रम्प र उनकी पत्नी मेलानिया ट्रम्पलाई एक सन्देश पठाएर शीघ्र स्वास्थ्य लाभको कामना गरेका हुन् ।

शुक्रबार कोरोना पुष्टि भएपछि ट्रम्प अहिले अस्पताल भर्ना भएका छन् । ट्रम्पमा लक्षण पनि देखिन थालेको छ । उनलाई हल्का ज्वरो आउनुका साथै थकान पनि धेरै महसुस हुन थालेको जनाइएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा