निजी विद्यालयहरुको छाता संगठन प्याब्सन र हिसानका संस्थापक अध्यक्ष एवं सांसद उमेश श्रेष्ठलाई कोरोना पोजेटिभ भएको छ । उनको शनिबार गराएको स्वाब परीक्षणको नतिजामा कोरोना पोजिटिभ आएको हो ।
श्रेष्ठले आइतबार रिपोर्ट पोजिटिभ आएको सार्वजनिक गर्दै होम आइसोलेसनमा बसेको बताएका छन् । उनले स्वास्थ्य अवस्था सामान्य रहेको र आफुसँग सम्पर्कमा रहेका सबैलाई सजगता अपनाउन आग्रह गरेका छन् ।
शनिवार गरिएको परीक्षणको आज प्राप्त रिपोर्टमा मलाइ कोरोना संक्रमण पुष्टि भएको छ । अहिले म होम आइसोलेसनमा बसेको छु । मेरो…
Posted by Umesh Shrestha on Saturday, 26 September 2020
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।