७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुर महानगरपालिका २७ सुनाकोठी डेरा गरी बस्ने धादिङ धुनवेसी नगरपालिका ९ घर भएका २५ वर्षीय सुरेन्द्र तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
घटनाको थप अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।