शनिबार, कार्तिक २२ २०८३
ताजा अपडेट

नेपालमा थप १०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि


  • शुक्रबार, साउन २ २०७७
8.9K
SHARES

फाईल तस्बिर

नेपालमा थप १०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

शुक्रबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १०१ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍। जागेश्वर गौतमले जानकारी दिए।योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १७ हजार ४ सय ४५ पुगेको छ।

संक्रमितमध्ये हालसम्म ११ हजार ५ सय ३४ जना निको भएर घर फर्किएका छन् भने संक्रमणबाट अहिलेसम्म ३९ जनाको मृत्यु भएको छ।

प्रवक्ता गौतमका अनुसार शुक्रबार कोरोनालाई जितेर २८५ जना घर फर्किएका छन्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा