आइतबार, कार्तिक २३ २०८३
ताजा अपडेट

शिक्षाविद् अंगुरबाबा जोशीको निधन


  • शनिबार, असार ६ २०७७
30.4K
SHARES

काठमाडौं । शिक्षाविद् अंगुरबाबा जोशीको निधन भएको छ। जोशीको ८८ वर्षको उमेरमा शनिबार निधन भएको हो। विभिन्न रोगबाट पीडित जोशीको उपचारका क्रममा मृत्यु भएको हो। छातीमा समस्या भएपछि जोशीको बाँसबारीस्थित न्युरो अस्पतालमा उपचार भइरहेको थियो।

जोशीको दिउँसो करिब ३ बजे मृत्य भएको परिवारिक श्रोतले जनाएको छ। नेपाली इतिहासकी एक स्मरण योग्य र सम्मानयोग्य महिला समाज सुधारक जोशी नेपालको पहिलो महिला क्याम्पस प्रमुख समेत थिइन्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा