आइतबार, कार्तिक २३ २०८३
ताजा अपडेट

भिएस कलेजले गर्यो आफ्ना ६५ शिक्षकको विमा


  • बिहिबार, असार ४ २०७७
17.6K
SHARES

काठमाडौँ ।
काठमाडौँ महानगरपालिका वडा नम्वर ७, चाबहिलमा रहेको विनायक सिद्ध (भिएस) कलेजले आफ्ना ६५ शिक्षक तथा कर्मचारीलाई विमा गरेको छ ।
कोरोना भाइरस (कोभिड–१९) को माहामारीमा हुने स्वास्थ्य जटिलतालाई मध्यनजर गरेर कक्षा ११ देखि स्नातक तहसम्म कार्यरत शिक्षक तथा कर्मचारीहरूको विमा गरेको हो ।


कलेजको तर्फबाट आईएमी जनरल इन्स्योरेन्स मार्फत प्रत्येक शिक्षक तथा कर्मचारीको एक लाख बराबरको १ वर्षे बिमा गरिएको प्रिन्सिपल राम कृष्ण सिंखडाले बताउनु भयो ।
आपतकालीन स्वास्थ्य बिमा गर्नेमा भिएस कलेज पहिलो बनेको प्रिन्सिपल सिंखडाको दाबी रहेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा