शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

वैशाख महिनामा ६७ अर्ब ६३ करोड घट्यो रेमिट्यान्स


  • बुधबार, जेष्ठ १४ २०७७
19K
SHARES

Nepal Rastra Bank bulding

वैशाख महिनामा रेमिट्यान्समा उच्च गिरावट आएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षा गर्दै अघिल्लो वर्षको वैशाख महिनामा १ खर्ब ४३ अर्ब ११ करोड रुपैयाँ रेमिट्यान्स भित्रदाँ यो वर्षको वैशाख महिनामा भने ७५ अर्ब ४८ करोड रुपैयाँ मात्रै रेमिट्यान्स भित्रीएको छ ।

२०७७ वैशाखसम्म आइपुग्दा रेमिट्यान्स ६७ अर्ब ६३ करोड रुपैयाँले घटेर ७५ अर्ब ४८ करोड रुपैयाँमा सिमित भएको छ । गत वर्षको सोही अवधिमा १४३ अर्ब ११ करोड विप्रेषण प्राप्त भएको राष्ट्र बैंकले जनाएको छ ।
२०७६ फागुनमा ५ अर्ब १० करोड रुपैयाँ पर्यटन आय प्राप्त भएकोमा चैतमा भने घटेर १ अर्ब ६० करोड प्राप्त भएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा