शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

चिनियाँ राजदूत डु वे मृत फेला


  • आइतबार, जेष्ठ ४ २०७७
13K
SHARES

इजरायलका लागि चिनियाँ राजदूत डु वे मृत फेला परेका छन्। तेल अभिभ शहरको आफ्नै अपार्टमेन्टमा राजदूत डु वे आइतबार मृत फेला परेका बिबिसीले जनाएको छ ।

५८ वर्षीय उनको मृत्युको कारण भने खुलेको छैन । प्रहरीले यसबारे अनुसन्धान भइरहेको जनाएको छ। डु वे गत फेब्रुअरीमा इजरायलका लागि चिनियाँ राजदूत नियुक्त भएका थिए।

उनले यसअघि युक्रेननका लागि चिनियाँ राजदूतका रुपमा काम गरेका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा