शनिबार, कार्तिक २२ २०८३
ताजा अपडेट

युएईमा कोरोनाबाट एक नेपालीको ज्यान गयो


  • सोमबार, चैत्र २४ २०७६
13.8K
SHARES

फाइल तस्विर

युएई । कोरोना भाइरस (कोभिड १९) का कारण संयुक्त अरब इमिरेट्स (युएई)मा एक नेपालीको ज्यान गएको छ।

रुपन्देही देबदह– ६ की बिनु पराजुलीको कोरोना भाइरसको कारण गत शुक्रवार मृत्यु भएको सोमबार प्राप्त रिपोर्टबाट  पुष्टि  भएको छ ।

४० वर्षीया पराजुली उनी कार्यरत घरमै गत  शुक्रबार बिहान मृत अवस्थामा फेला परेकी थिइन्। मृतक बिनुलाई तुरुन्त अस्पताल लगिएको तर अस्पतालले शुक्रबार नै मृत घोषणा गरेको थियो।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा