शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

ग्वार्डिओलाकी आमाको कोरोनाका कारण मृत्यु


  • सोमबार, चैत्र २४ २०७६
15.2K
SHARES

एजेन्सी । इंग्लिस फुटबल क्लब म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गार्डीओलालाई मातृशोक परेको छ । कोभीड–१९ को संक्रमणपछि पेपकी आमा डोलोर्स साला कार्रियोको सोमबार ८२ वर्षको उमेरमा बार्सिलोनामा निधन भएको हो ।

म्यानचेस्टर सिटीले यस विषयमा ट्वीटरमार्फत जानकारी दिएको छ । ‘ पेपकी आमा डोलोर्स साला कार्रियोको मृत्युबारे जानकारी गराउनुपर्दा हामी दुखित छौं । उनी ८२ वर्षकी थिइन्,’ क्लबले लेखेको छ, ‘क्लबसँग आबद्ध सबैले यस समय पेप, उनको परिवार  र साथीभाईलाई समवेदना सन्देश पठाएका छन् ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा