शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

कोरोनाबारे सामाजिक सञ्जालमा अफबाह फैलाउने युवक पक्राउ


  • शनिबार, चैत्र २२ २०७६
15.8K
SHARES

काठमाडौँ ।

सामाजिक सञ्जालमार्फत कोरोना भाइरसबारे अफवाह फैलाउने एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोपाल सुनार रहेका छन् ।

सामाजिक सञ्जालमा गलत हल्ला फैलाउने सुनारलाई शुक्रवार बेलुका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पक्राउ गरेको हो ।

महेन्द्रनगरस्थित ‘महाकाली अस्पतालमा कोरोना भाइरसको संक्रमणका कारण एक जनाको मृत्यु भयो’ भनेर सुनारले अफवाह फैलाएको कञ्चनपुर प्रहरीले जनाएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा