एजेन्सी– स्पेनमा कोरोना भाइरस (कोभिड–१९ ) कारण मृत्यु हुनेको संख्या ९ हजार नाघेको छ ।
पछिल्लो २४ घण्टामा मात्र ८ सय ६४ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् । स्पेनमा २४ घण्टाभित्र मृत्यु भएको यो अहिलेसम्मकै धेरै हो । संक्रमितको संख्या भने एक लाख नाघिसेकको छ ।
कोरोनाबाट युरोपमा इटालीपछि धेरै मृत्यु हुनेको संख्या स्पेनमा छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।