शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

ड्रोनबाट ‘लकडाउन’को अनुगमन (भिडिओ)


  • बुधबार, चैत्र १९ २०७६
14.8K
SHARES

कोरोना भाइरस संक्रमणका कारण सरकारले गरेको ‘लकडाउन्’को अनुगमन नेपाल प्रहरीले ड्रोनबाटै गर्न थालेको छ ।

‘लकडाउन’ उल्लंघन गर्दै सवारी साधन सञ्चालन हुन थालेपछि प्रहरीले ड्रोनबाटै अनुगमन गर्न थालेको जनाइएको छ ।

प्रहरीले दुई वटा ड्रोन उडाएको प्रहरी प्रवक्ता एसएसपी उमेशराज जोशीले जानकारी दिए । उनले ‘लकडाउन्’भन्दा अन्य विषयको पनि अनुगमन गरिएको बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा