अमेरिकामा कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या चार हजार नाघेको छ ।
अमेरिकामा अहिलेसम्म चार हजार ५४ जनाको ज्यान गएको छ भने एक लाख ८८ हजार पाँच सय ७८ जनामा कोरोना पुष्टि भएको छ ।
अमेरिकामा अहिलेसम्म सात हजार दुई सय ५१ जना उपचारपछि निको भएका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।