शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

‘लकडाउन’को अवज्ञा गर्ने सात सय पक्राउ


  • सोमबार, चैत्र १७ २०७६
11.7K
SHARES

सरकारले गरेको ‘लकडाउन’को अवज्ञा गर्दे सडकमा हिडडुल गर्नेलाई आज प्रहरीले आज तीन घण्टा नियन्त्रणमा राख्ने जनाएको छ ।

‘लकडाउन’मा हिडडुल गर्न खोज्नेहरु बढेको जनाउदै आइतबार दुई घण्टा नियन्त्रणमा राखेको प्रहरीले आज तीन र भोली चार घण्टा नियन्त्रणमा राख्ने जनाएको छ । नियन्त्रणमा लिइएकाहरुलाई सकडमै हिरासतमा राखिने छ ।

सोमबार बिहान ७ बजेसम्ममा उपत्यकाबाट मात्र सात सय भन्दा बढिलाई नियन्त्रणमा लिइसकेको पनि प्रहरीले जनाएको छ ।

ललितपुरबाट ७० जना र भक्तपुरबाट २० र अन्यलाई काठमाडौंबबाट नियन्त्रणमा लिएको महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले जनाएको छ । त्यस्तै, ८४ वटा सवारी साधन समेत प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा