शनिबार, साउन ९ २०८३
ताजा अपडेट

ऋणीलाई राहत: चैतभित्र तिर्नुपर्ने साँवाब्याज असारमा बुझाए हुने


  • आइतबार, चैत्र १६ २०७६
15.1K
SHARES

कोरोना भाइरसका कारण मुलुक नै लकडाउनमा रहेका बेला नेपाल राष्ट्र बैंकले ऋणीलाई राहत दिने भएको छ ।

व्यापारव्यवसाय नै ठप्प भएपछि राष्ट्र बैंकले ऋणको साँवा ब्याज तिर्ने भाका बढाइदिएको हो। राष्ट्र बैंकले आइतबार सर्कुलर जारी गर्दै चैतसम्ममा तिर्नुपर्ने कर्जा असारमा बुझाएमा हर्जना नलाग्ने निर्णय गरेको हो।

यद्यपि, चैतभित्रै ऋणको साँवा र ब्याज तिरेमा ऋणीले चैत महिनामा भुक्तानी गर्नुपर्ने मासिक त्रैमासिक ब्याजको रकममा १० प्रतिशत छुट पाउनेछन्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा