शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

को हुन् पाचौं संक्रमित किशोरी


  • शनिबार, चैत्र १५ २०७६
14.5K
SHARES

नेपालमा कोरोना भाइरसको संक्रमित पाचौं व्यक्ति १९ वर्षीया किशोरी हुन् । बाग्लुङ स्थायी घर भएकी उनी बेल्जियमबाट फर्किएकी हुन् ।

किशोरी ४ चैत्रमा बेल्जियमबाट कतार हुँदै काठमाडौं फर्किएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । उनी कतार एयरवेजको क्युआर ६५२ विमानबाट काठमाडौं फर्किएकी हुन् ।

डा. देवकोटाका अनुसार यो काठमाडौं उपत्यकाबाहिरबाट आएको दोस्रो केस हो । किशोरीको अवस्था सामान्य रहेको छ । उनी चिकित्सकको निगरानीमा रहेको बताए । किशोरी अध्ययनका सिलसिलामा बेल्जियम पुगेको बुझिएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा