शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

कोरोनाका कारण आजबाट लामो दुरीको यातायात बन्द (कुन-कुन सवारी चल्छ, यस्तो छ सूची)


  • सोमबार, चैत्र १० २०७६
16K
SHARES

नेपाल सरकारले आज मिति २०७६ चैत्र १० गतेबाट लागू हुने गरी लामो दुरीको यात्रुवाहक सवारी चल्न नदिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत शुक्रबार साँझ देशवासीका नाममा सम्बोधन गरी कोरोना भाइरसको जोखिमबाट बच्न लामो दुरीका सवारी साधन बन्दको घोषणा गरेका थिए ।

लामो दुरीको यात्रुवाहक सवारी साधन बन्द गरिएपछि अहिले राजमार्गहरुमा सवारी साधन कममात्र चलेका छन् । अत्यावश्यक सवारी साधान र मालवाहक सवारी भने सुचारु छन् । छोटो र मध्यम दुरीको यात्रुवाहक सवारी साधन भने चलिरहेका छन् । तर, त्यस्ता सवारी पनि कमै चलेका छन् । काठमाडौं उपत्यकाभित्र चल्ने छोटो दुरीका यात्रुवाहक सवारीमा कुनै रोक छैन ।

कुन कुन सवारी साधान चल्छ

छोटो दुरीको सार्वजनिक यात्रुबस

मध्यम दुरीको सार्वजनिक यात्रुबस

निजी सवारी साधन

मालबाहक सवारीसाधन

खानेपानी ढुवानी

दैनिक उपभोग्य सामाग्री बोक्ने सवारी साधान

फोहोर बोक्ने सवारी

पेट्रोलियम पद्धार्थ ढुवानीको सवारी

कुन कुन सवारी साधन चल्दैन

लामो दुरीका यात्रुवाहक बस


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा