शुक्रबार, कार्तिक २१ २०८३
ताजा अपडेट

कोरोना पत्ता लगाउने उपकरण रुसी वैज्ञानिकद्वारा अविष्कार


  • आइतबार, चैत्र ९ २०७६
15.8K
SHARES

OMSK, RUSSIA - JANUARY 28, 2020: An employee of the Transmissive Viral Infections Laboratory of the Omsk Research Institute of natural focal infections. The lab has designed a testing system that allows to diagnose coronavirus in 7-8 hours. Yevgeny Sofiychuk/TASS Ðîññèÿ. Îìñê. Ñîòðóäíèöà ëàáîðàòîðèè òðàíñìèññèâíûõ âèðóñíûõ èíôåêöèé Îìñêîãî íàó÷íî-èññëåäîâàòåëüñêîãî èíñòèòóòà ïðèðîäíî-î÷àãîâûõ èíôåêöèé.  ëàáîðàòîðèè ðàçðàáîòàëè ñèñòåìó òåñòèðîâàíèÿ, áëàãîäàðÿ êîòîðîé ìîæíî äèàãíîñòèðîâàòü êîðîíàâèðóñ çà 7-8 ÷àñîâ. Åâãåíèé Ñîôèé÷óê/ÒÀÑÑ

रुसी कम्पनीले कोरोनाको संक्रमण पत्ता लगाउने उपकरण अविष्कार गरेको छ । उपकरणले कोरोना संक्रमण रहेको १५ मिनेटमै पत्ता लगाउने विषय रुसको राष्ट्रिय प्राविधिकले बुधबार सार्वजनिक गरेको हो । उपकरणको परिक्षण अन्तिम चरण रहेको जनाएको छ । उपकरण पोर्टेबल हुने समेत जनाएका छन् । अप्रिल महिनादेखि नागरिकहरुले उपयोग गर्न सक्ने जानकारी रुसको राष्ट्रिय प्राविधिकले जनाएको छ ।

परिक्षण गर्न उपकरणमा पोलीमेरेज चेन प्रक्रिया जडान गरिएको छ । राष्ट्रिय प्राविधिकले उक्त उपरकरणले नाक र घाँटीको परिक्षण गर्ने जनाएको छ ।

कोरानोको संक्रमण ४० मिनेटमा पत्ता लागाउन उपकरण चिनले फेब्रुअरीमा बनाएको विषयलाई साउथ चाइना मार्निङ पोस्टले सार्वजनिक गरेको थियो । त्यसैगरी कोरोनाको संक्रमण डेढ घण्टामा पत्ता लगाउने उपकरणको निर्माण रुसले मार्चमा नै गरेको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा