शनिबार, कार्तिक २२ २०८३
ताजा अपडेट

त्रिविको परीक्षा पनि स्थगित : शिक्षामन्त्री


  • बुधबार, चैत्र ५ २०७६
10.9K
SHARES

बिहीबारदेखि सुरू हुने एसइई परीक्षा स्थगित गरेको सरकारले विश्वविद्यालयका परीक्षा पनि स्थगित गरेको छ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखेरलका अनुसार चैत महिना हुने विश्वविद्यालयका परीक्षा स्थगित गरिएको हो।

‘एसइईसहित सबै परीक्षा रोक्ने निर्णय भएको छ। हामीले सम्माननीय प्रधानमन्त्रीसँग छलफल गर्‍यौं’, उनले भने,‘जोखिम रोक्नको लागि यो निर्णय उचित हुन्छ भन्ने भयो।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा