जनकपुरधाम । प्रदेशसभाले प्रदेश २ को नाम जानकी राख्ने नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रस्ताव अस्वीकृत गरेको छ ।
प्रदेशसभामा मंगलबार भएको मतदानमा जानकी नामको पक्षमा ३७ मत खसेको छ भने विपक्षमा ७० मत परेको छ । प्रदेशको नाम र स्थायी राजधानीका लागि दुई तिहाई बहुमत चाहिन्छ । १०७ सदस्यीय प्रदेशसभामा ७२ मत चाहिन्छ, जुन कुनै पनि पार्टीसँग छैन ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।