शुक्रबार, कार्तिक २१ २०८३
ताजा अपडेट

टिपरको ठक्करबाट आमा-छोरीको मृत्यु


  • सोमबार, चैत्र ३ २०७६
8.7K
SHARES

फाइल तस्विर

काभ्रेपलान्चोक जिल्लाको पनौतीमा टिपरको ठक्करबाट आमा छोरीको ज्यान गएको छ । ज्यान जानेमा खानीखोला गाउँपालिका वडा नं १ की जुनी माया गोले र उनकी छोरी स्मारीका गोलेको ज्यान गएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख योगेन्द्र तिमिल्सिनाले जानकारी दिए।

बनेपाबाट पनौती तर्फ जादैँ गरेको बा ५ ख ५४८० नम्बरको टिपरले ठक्कर दिँदा आमा छोरी गम्भीर घाइते भएका थिए । उनीहरुलाई उपचारका लागि शीर मेमोरियल बनेपामा लगिएको भए पनि उपचारको क्रममा उनीहरुको मृत्यु भएको तिमिल्सिनाले जानकारी दिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा