शनिबार, कार्तिक २२ २०८३
ताजा अपडेट

जोन एकेडेमीमा खेलकुद समारोह (फोटोफिचर)


  • बिहिबार, फाल्गुन ८ २०७६
24.5K
SHARES

८ फाल्गुन, काठमाडौँ ।
काठमाडौँ महानगरपालिका वडा नम्वर ६, बौद्ध नयाँबस्तीमा रहेको जोन एकेडेमीले खेलकुद दिवस सुरु गरेको छ ।
फाल्गनु ७ गते उद्घाटन कार्यक्रमका विच खेलकुद उत्सव सुरु गरिएको हो ।


कार्यक्रमलाई विद्यालय सञ्चालक समितिका अध्यक्ष प्रकाश पुडाशैनीले उद्घाटन गरेका हुन् ।


३ दिनसम्म चल्ने उक्त प्रतियोगितामा विजयी भएका विद्यार्थीहरुलाई फाल्गनु ९ गते गरिने समापन कार्यक्रममा ट्रफी, मेडल र प्रमाण–पत्रद्धारा पुरस्कृत गरिएको प्रिन्सिपल भोज कुमार धमलाले बताए ।


विद्यार्थीमा भएको अन्तर निहित प्रतिभाको उजागर गर्न खेलकुद उत्सवको आयोजना गरिएको ईसिए इन्चार्ज नारायण चौलागाईले बताए ।


उद्घाटन कार्यक्रममा अभिभावकहरुलाई घैटो फोर खेलमा सहभागि गराई कार्यक्रमको थप रौनकता थपिएको थियो ।

 


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा