शनिबार, कार्तिक २२ २०८३
ताजा अपडेट

बूढानीलकण्ठ नगरस्तरिय अन्तरविद्यालय फुटबलको फाइनल खेल आज हुने


  • शनिबार, माघ १८ २०७६
20.7K
SHARES

१८ माघ, काठमाडौँ ।
कम्युनिटी केयर नेपालको आयोजनाको आयोजना भइरहेको बूढानीलकण्ठ नगरपालिका स्तरियय अन्तरविद्यालय सेभेन ए साइड फुटबल टुर्नामेन्टको फाइनल खेल शनिबार (आज) हने भएको छ ।
कपन ह्याण्डबल ग्राउण्डमा दिउसो १ः३० बजेदेखि फाइनल खेल हुने जनाइएको छ ।
फाइनलमा ध्रुवतारा बोर्डिङ्ग स्कूल र त्रि–ज्योति हाई स्कूल भिड्ने भएका छन् ।
ध्रुबताराले पायोनियर पब्लिक स्कूललाई २–१ ले पराजित गर्दै फाइनलका यात्रा तय गरेको हो भने शारदालाई पराजित गर्दै त्रि–ज्योति फाइनमा प्रवेश गरेका हो ।
मंगलबारदेखि सुरु भएको उक्त प्रतियोगितामा १६ विद्यालयले सहभागिता जनाएका थिए ।
प्रतिनिधिसभा सदस्य गगन कुमार थापाको प्रुमख आतिथ्यतामा समापन कार्यक्रमका विच शनिबार नै उपाधि विजेता टिमलाई पुरस्कृत गरिने आयोजक संस्था कम्युनिटी केयर नेपालका अध्यक्ष विजेन्द्र श्रेष्ठले जनाए ।
विजयी टिम प्रथम, द्धितीयलाई क्रमस २० हजार, १० हजार नगद सहित ट्रफी, मेडल, प्रमाण–पत्र प्रदान गरिनेछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा