शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

माघ १० गते सार्वजनिक बिदा (विज्ञप्तीसहित)


  • बिहिबार, माघ ९ २०७६
19.5K
SHARES

भोली माघ १० गते बागमती प्रदेशले सार्वजविक बिदा दिने निर्णय गरेको छ । तामाङ समुदायको प्रमुख पर्व सोनाम ल्होछारको अवसरमा मन्त्रिपरिषद बैठकले सार्वजाजिक बिदा दिने निर्णय गरेको हो ।

सूचनाअनुसार प्रदेशका सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानहरु बन्द रहने छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा