शनिबार, साउन ९ २०८३
ताजा अपडेट

आइतबार पनि बढ्याे सुनको मूल्य


  • आइतबार, माघ ५ २०७६
15K
SHARES

फाइल तस्विर

फाइल तस्विर

 

५ माघ ।

नेपाली बजारमा सुनको मूल्य पुनः बढेको छ । आइतबार सुनको मूल्य २ सयले बढेको हो ।

आइतबार बजारमा छापावाल सुन तोलाको ७५ हजारमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन तोलाको ७४ हजार ७ सयमा कारोबार भइरहेको छ । चाँदीको मूल्य तोलाको ८ सय ९० कायम गरिएको छ ।

साताको अन्तिम दिन शुक्रबार सुन प्रति तोलामा एक सय रुपैयाँले बढेर ७४ हजार ८ सय रुपैँया थियो । यस्तै शुक्रबार चाँदी तोलामा पाँच रुपैयाँले बढेर आठ सय ९० रुपैयाँमा कारोबार भएकाे थियो।

नेपाली सुन चाँदी व्यवसाय संघले जनाएअनुसार सुनको मूल्य बढ्ने क्रम जारी नै रहेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा