शनिबार, कार्तिक २२ २०८३
ताजा अपडेट

सभ्यता पाठशालाको ‘मेरी किड्स इभेन्ट’ सम्पन्न (भिडियो)


  • बिहिबार, पुष २४ २०७६
26K
SHARES

२४ पुस, काठमाडौँ ।
नगार्जुन नगरपालिका वडा नम्वर १, रानिबनमा रहेको सभ्यता पाठशालाले ‘मेरी किड्स इभेन्ट भाग-३’ सम्पन्न गरेको छ ।


बुधबार स्कूलको प्रांगण रानिबनमा एक भव्य कार्यक्रमको आयोजना गर्दै मेरी किड्स इभेन्ट सम्पन्न गरेको हो ।


कार्यक्रममा सभ्यतामा अध्ययनरत विद्यार्थीहरुले विभिन्न गीतमा नृत्य, गायन, नाटक प्रदर्शन गरेका थिए ।


बिहान ११ बजेदेखि दिउसो २ बजेसम्म चलेका उक्त कार्यक्रमको अवसरमा सभ्यताका कराँते प्रशिक्षक तथा १३औँ सागका कराँतेतर्फका कास्य पदक विजेत राजकुमार रराईलीलाई सम्मान गरिएको थियो ।


विद्यार्थीहरुको अन्तरनिहित क्षमताको उजागर होस् भन्नका लागि मेरी किड्स इभेन्ट आयोजना गरिएको प्रिन्सिपल ध्रुव कुमार देवले बताए ।


सोही कार्यक्रममा केन्द्रित हुँदै केटिएम खबरका लागि श्याम कार्कीले सभ्यता पाठशालका फाउण्डर, प्रिन्सिपल ध्रुब कुमार देवसंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः

थप तस्विरः

 


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा