शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

कर्णाली नदीमा जीप खस्यो, ४ जनाको मृत्यु


  • बिहिबार, पुष १७ २०७६
15.7K
SHARES

कर्णाली नदीमा जीप खस्दा ४ जनाको मृत्यु भएको छ । आज बाजुराको हिमाली गाउँपालिका वडा नं ७ मा उक्त दुर्घटना भएको हो । दुर्घटनामा ४ जना घाइते र एक जना बेपत्ता छन् ।

प्रदेश प्रहरी कार्यालय, सुदूरपश्चिमका एसएसपी देवबहादुर बोगटीका अनुसार से १ ज १०६४ नम्बरको जिप सडकबाट कर्णाली नदीमा खसेको थियो । बेपत्ताको खोजी भइरहेको उनले बताए । घाइतेको उपचार भइरहेको जनाइएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा