शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

चौधौ फेका कप फुटबल आठौ दिन आज, करियर बिल्डिङ र कौत्सुभ फाइनलमा प्रबेश


  • बिहिबार, मंसिर २६ २०७६
25.4K
SHARES

२६ मंसिर, काठमाडौँ ।

चौधौ फेका कप फुटबलको आठौ दिन आज बुधबार दुई खेल भएका छन ।

गत बर्षको बिजेता टिम करियर बिल्डिङ र उपबिजेता टिम कौस्तुभ एकेडेमी १४ औ फेका कप फुटबलको फाइनल प्रबेश गरेका छन ।

पेप्सिकोला खेल मैदानमा भएको आजको खेलमा करियर बिल्डिङले गेटवे स्कुललाई २-० ले पराजित गरि फाइनल प्रबेश गरेको हो ।

त्यस्तै कौत्सुभ एकेडेमीले कस्मिक इन्टरनेशनललाई २-० ले पराजित गरि फाइनल चरण प्रबेश गरेको छ।आजको म्यान अफ द म्याच कौस्तुभ एकेडेमीका जर्सी न ४ का बिलोभ तामाङ भएका छन । १४ औ फेका कप फुटबलको फाइनल २८ गते करियर बिल्डिङ र कौस्तुभ एकेडेमी आमने सामने हुने खेल सयोजक किरण न्यौपानेले जानकारी दिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा