शनिबार, कार्तिक २२ २०८३
ताजा अपडेट

चौधौ फेका कप फुटबल: हाइली क्रियटिभ, न्यु स्टारपोल र गेटवे क्वाटर फाइनलमा प्रबेश


  • सोमबार, मंसिर २३ २०७६
13.8K
SHARES

२३ मंसिर, काठमाडौ ।

चौधौ फेका कप फुटबलको पाचौ दिन आज ३ खेल भएका छन ।

हाइलि क्रियटिभ र हाइलेण्ड बिच भएको खेलमा हाइलि क्रियटिभ क्वाटर फाइनलमा प्रबेश गरेको छ त्यस्तै दिनेश स्कुल र न्यु स्टारपोलको बिचको खेलमा न्यु स्टारले अग्रता लिएको छ भने गेटवे र ब्रम्हकुन्ज बिचको खेलमा गेटवे क्वाटर फाइनल चरण प्रबेश गरेको छ ।

भोली हुने पहिलो खेलमा एप्पल र कस्मिक स्कुलको बिचमा प्रतिस्पर्धा हुने छ भने दाश्रो खेलमा शिक्षालय नेपाल र गोठाटार स्कुल आमने सामने हुने छन र अन्तीम खेल मानाङ्क प्याराडाइज र करियर बिल्डीङग बिचमा हुने सो खेलका संयोजक किरण न्यौपानेले जानकारी दिए ।

चौधौ फेका कप फुटबलको चौथो दिन गत मङ्सिर १९ गते शुरु भएको चौधौ फेका कप फुटबलको भोलिको खेल हाइली क्रीयटिभ र हाइलेण्ड बिच हुने छ त्यस्तै गेटवे र ब्रम्हकुन्ज आमने सामने हुनेछन भने दिनेश स्कुल र न्यु स्टारपोल बिचको खेल हुनेछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा