शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

सुनको मूल्य छ सयले बढ्यो


  • बिहिबार, कार्तिक २८ २०७६
22.7K
SHARES

फाइल तस्विर

फाइल तस्विर

काठमाडौँ ।

नेपाली बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ।बिहीबार सुन तोलामा ६ सय बढेको छ। सुन तोलाको ७२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी महासंघले जनाएको छ।

बुधबार सुन तोलामा २ सय रुपैयाँ बढेर ७१ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। आज तेजावी सुन तोलाको ७१ हजार ७ सय रुपैयाँ कायम गरिएको छ।

यस्तै चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ। आज चाँदी तोलाको ८६० रुपैयाँमा कारोबार भइरहेको छ।आइतबारदेखि सुनको मूल्य निरन्तर बढेको हो।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा