शनिबार, साउन ९ २०८३
ताजा अपडेट

यू–१९ एसिया कप क्रिकेट आजदेखि


  • बिहिबार, भाद्र १९ २०७६
19.1K
SHARES

एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिता आजदेखि श्रीलंकामा सुरु हुँदैछ ।

एसिया कपको पहिलो दिन आज दुई खेल हुँदैछन् । समूह ‘ए’अन्तर्गत पाकिस्तान र अफगानिस्तानबीचको खेल आज हुँदैछ । त्यस्तै, समूह ‘ए’ कै अर्को खेलमा आज भारतले कुवेतसँग प्रतिस्पर्धा गर्दैछ ।
नेपाल भने समूह ‘बी’ मा रहेको छ । यो समूहमा आयोजक श्रीलंकासँगै नेपाल, बंगलादेश र यूएई रहेका छन् । नेपालले आफ्नो पहिलो खेलमा भोलि श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । २२ गते बंगलादेशसँग प्रतिस्पर्धा गर्ने नेपालले समूह चरणको आफ्नो अन्तिम खेलमा यूएईविरुद्ध २४ गते प्रतिस्पर्धा गर्दैछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा