शनिबार, साउन ९ २०८३
ताजा अपडेट

जुगलमा ‘श्रीकृष्ण जन्माष्टमी विशेष कार्यक्रम’ (भिडियो)


  • शुक्रबार, भाद्र ६ २०७६
33.2K
SHARES

६ भाद्र, काठमाडौँ ।

बूढानीलकण्ठ नगरपालिका वडा नम्वर १०, कपनमा रहेको जुगल इङिलस मिडियम स्कूलले ‘श्रीकृष्ण जन्माष्टमी विशेष कार्यक्रम’ सम्पन्न गरेको छ ।


शुक्रबार बिहान ६ः३० बजेदेखि श्रीकृष्णको भजन वाचन तथा तस्विरमा पूजा गरि श्रीकृष्ण जन्माष्टमी विशेष कार्यक्रम गरिएको थियो ।


श्रीकृष्णको पूजा पश्चात जुगलको गौतम बुद्ध हलमा विद्यार्थीहरु ध्यानमा केन्द्रित भएका थिए । सो पश्चात प्रिन्सिपल विवेक विनयीले श्रीकृष्णबाट के ज्ञान लिने भन्ने ? भन्ने विषयमा केन्द्रित हुँदै भगवान श्रीकृष्णका महत्वपुर्ण वाणिहरु विद्यार्थीहरुसंग बाडेका थिए ।


सोही कार्यक्रममा केन्द्रित हुँदै केटिएम खबरका लागि श्याम कार्कीले जुगल इङिलस मिडियम स्कूलका फाउण्डर, प्रिन्सिपल विवेक विनयीसंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः

थप तस्विरहरुः

 


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा