शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

नेकपा प्रमुख सचेत ढकालको घरमा बम विस्फोट


  • शुक्रबार, साउन ३१ २०७६
24.6K
SHARES

नेकपाका प्रदेशसभा ४ का प्रमुख सचेतक भूमिश्वर ढकालको निवासमा बम प्रहार भएको छ ।

रुपन्देही सैनामैना–७ स्थित उनको घरमा गएराति करिब दुई बजेको समयमा ३ वटा पेट्रोल बम ३ प्रहार भएको हो । ढकाल र बाबुआमाको सयन कक्षमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

यस्तै उनले प्रयोग गर्ने लु१ज ४५६ नम्बरको गाडीमा पनि क्षति पुगेको छ । ढकाल भने उपचारका सिलसिलामा काठमाण्डुमा छन् । घटनाको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा