शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

शेर्पा पर्यटन व्यावसायी संघको पहिलो अधिवेशन भोली हुँने


  • बिहिबार, साउन ३० २०७६
37.1K
SHARES

३० श्रावण, काठमाडौँ ।
शेर्पा पर्यटन व्यावसायी संघ, नेपालको पहिलो अधिवेशन श्रावण ३१ गते शुक्रबार (भोली) हुने भएको छ ।
धुम्वाराहीमा रहेको स्काई जोन व्यान्क्वेटमा अधिवेशन हुने बताइएको छ ।
पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीकृपा सुर शेर्पाको प्रमुख आतिथ्यतामा गरिने उक्त अधिवेशनमा शेर्पा पर्यटन व्यावसायी संघ, नेपालका पदाधिकारी, पर्यटन व्यावसायसंग सरोकार राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति रहने शेर्पा पर्यटन व्यावसायी संघ, नेपालका केन्द्रिय सदस्य डेण्डी शेर्पाले बताए ।
अधिवेशन बिहान १०ः३० बजेदेखि सुरु हुने जनाइएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा