शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

डडेल्धुरामा ट्याक्टर दुर्घटना, १३ घाइते


  • आइतबार, असार २२ २०७६
24.2K
SHARES

डडेल्धुरा । डडेल्धुराको आलिताल गाउँपालिकाको मेलखर्कमा ट्याक्टर दुर्घटना हुँदा १३ जना घाइते भएका छन ।

जिल्लाको मेलखर्कबाट डोटीको रुबसकाँडा जादै गरेको से २ त ३२१७ नम्बरको ट्याक्टर दिउँसो ४ बजेतिर दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

घाइते १३ जनामध्ये १० जनालाई उपचारको लागि कैलाली लगिएको र बाँकी ३ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरी कार्यालयले जानकारी दिएको छ ।
अत्यधिक गतिका कारण ट्याक्टर सडमै पल्टिएको जनाइएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा