शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

कपिलवस्तुका ‘मोस्ट वान्टेड’ नसिम खान पक्राउ


  • शनिबार, असार २१ २०७६
23.7K
SHARES

आठ जनाको हत्या गरी फरार भएका कपिलवस्तुका मोस्ट वान्टेड नसिम खान पक्राउ गरेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको टोलीले खानलाई पक्राउ गरेको एसपी दीपक रेग्मीले बताए।

२०७४ फागुन ३ मा अपहरणपछि मोहम्मद रहमानको अपहरणपछि हत्या गरेको आरोप उनीमाथि छ। पछिल्लो १२ वर्षयता उनले सात जनाको हत्या गरेको पुष्टि भएको सिआइबीले जनाएको छ।

उनीविरूद्ध जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा हत्या, अपहरण र डकैतीका एक दर्जन मुद्दा दर्ता छन्। भूमिगत रूपमा बसेर उनले चन्दा असुली गर्दै आएका थिए।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा