शुक्रबार, कार्तिक २१ २०८३
ताजा अपडेट

एम्बुलेन्स दुर्घटना, चालकको मृत्यु


  • आइतबार, असार ८ २०७६
27.7K
SHARES

सिन्धुलीबाट रामेछाप आउँदै गरेको एम्बुलेन्स दुर्घटना हुँदा चालक निरबहादुर श्रेष्ठको मृत्यु भएको छ ।दुर्घटनामा एकजना घाइते भएका छन् ।

बिरामी लिन हिँडेको बा.२१ च ७५२५ नम्बरको एम्बुलेन्स आज बिहान ३ बजे कुनौरीको मोडमा दुर्घटना भएको हो । एम्बुलेन्स सडकबाट करिब सय मिटर तल खसेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा