शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

मञ्जरीको अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न


  • सोमबार, जेष्ठ २७ २०७६
37.6K
SHARES

काठमाडौँ ।
गोल्फुटार, स्पेसल चोकमा रहेको मञ्जरी सेकेण्डरी स्कूलको अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
अभिभावकहरुको उल्लेख्य सहभागितामा बिहिबार गोल्फुटार पार्टी प्यालेसमा अभिभावक अभिमुखीकरण कार्यक्रम गरिएको हो ।


३ सय भन्दा बढि अभिभावकहरुको उपस्थिति रहेको उक्त अभिमुखीकरण कार्यक्रममा कक्षा ६ देखि १० सम्मका विद्यार्थीका अभिभावकहरुको उपस्थित रहेको प्रिन्सिपल टिका गौतमले बताउनु भयो ।


विद्यार्थीको सिकाईलाई थप प्रभावकारी बनाउँन विद्यालय, शिक्षक/शिक्षिकासंगै अभिभावकको पनि उत्तिकै जिम्मेवारी रहन्छ । उक्त विषयमा केन्द्रित हुँदै अभिमुखीकरण कार्यक्रमका मुख्य वक्ता इश्वर श्रेष्ठले ३ घण्टासम्म अभिभावकहरुलाई अभिमुख गरेका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा