शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

महानगरको २१ कित्ता जग्गा गायब


  • सोमबार, जेष्ठ २७ २०७६
20.6K
SHARES

फाइल तस्विर

वीरगन्ज महानगरपालिकाको स्वामित्वमा रहेको बहुमूल्य १४ कट्ठा जग्गा फर्जी कागजात तयार गरी भूमाफियाले व्यक्तिलाई बेचेको खुलेको छ । नगरपालिकाको २१ कित्ता जग्गा कर्मचारीको मिलेमतोमा भूमाफियाले हडपेको खुलेको हो ।

उक्त जग्गाको लगत आथिएक वर्ष २०६७/६८ सम्म तत्कालीन वीरगन्ज उपमहानगरपालिकाको स्वामित्वमा थियो । त्यसपछि जग्गा व्यक्तिको नाममा पुगेको छ तर सो सम्बन्धी लगत कार्यालयको रेकर्डमा छैन ।

निर्वाचित जनप्रतिनिधि नेतृत्वमा आएपछि नगर कार्यपालिकाले महानगरपालिकाको स्वामित्वमा रहेको जग्गा खोज्न सुरु गरेको छ । खोजीकै क्रममा २१ कित्ता जग्गा व्यक्तिको नाममा रहेको खुलेको हो । यो समाचार आजको नागरिक दैनिकमा रितेश त्रिपाठीले लेखेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा