शनिबार, साउन ३० २०८३
ताजा अपडेट

गुठी विधेयक विरुद्धका प्रदर्शनकारीमाथि प्रहरीको लाठी


  • आइतबार, जेष्ठ २६ २०७६
15.8K
SHARES

गुठी विधेयकको विरोधमा माइतीघर मण्डलामा भएको प्रदर्शनमा प्रहरीले हस्ताक्षेप गरेको छ ।

सरकारले संघीय संसदमा दर्ता गराएको गुठी सम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयकको विरोधको प्रदर्शनकारीमाथि प्रहरीले लाठी तथा पानीको फोहोर प्रहार गरि हस्ताक्षेप गरेको हो ।

गुठी विधेयकले धर्म संस्कृतिमाथि आक्रमण भएको भन्दै खारेजीको माग गर्दै विभिन्न संघसंस्थाको अगुवाइमा सर्वसाधारण प्रदर्शनमा उत्रिएका हुन् ।

यो विधेयक त्रुटीपूर्ण र अपरिपक्व रहेको उनीहरूको ठहर छ । विधेयक पारित भएमा गुठीको जग्गा शक्तिवानहरूले आफ्नो हातमा पार्न सक्ने भन्दै यसलाई खारेज गर्नुपर्ने माग उनीहरुले राखिरहेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा