शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

पायोनियरको अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न (भिडियो)


  • शनिबार, जेष्ठ २५ २०७६
49.2K
SHARES

काठमाडौँ ।
बूढानीलकण्ठ नगरपालिका वडा नम्वर १२, कपनमा रहेको पायोनियर पब्लिक स्कूलको ‘शिक्षक–अभिभावक अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम’ सम्पन्न भएको छ ।


शनिबार स्कूलको प्रांगणमा प्रेरक वक्ता इश्वर श्रेष्ठको प्रमुख प्रमुख प्रशिक्षणमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।


बिहान ७ बजेदेखि १० बजेसम्म चलेको उक्त अभिमुखीकरण कार्यक्रममा अभिभावक, शिक्षकको उल्लेख्य उपस्थिति रहेको थियो ।


विद्यालय, विद्यार्थी र अभिभावकहरुको त्रिपक्षीय सम्बन्ध कस्तो हुनुपर्छ ?, अभिभावकहरु जिम्मेवारी के–के रहन्छ ? भन्ने विषयमा केन्द्रित हुँदे प्रमुख वक्ता श्रेष्ठले अभिभावकहरुलाई अभिमुख गरेका थिए ।


उक्त कार्यक्रमको अवसरमा तेक्वान्दोमा अपग्रेड भएका विद्यार्थीहरुलाई प्रमाण–पत्र तथा मेडल प्रदान गरिएको प्रिन्सिपल राजन श्रेष्ठले बताए ।

सोही कार्यक्रममा केन्द्रित हुँदै केटिएम खबरका लागि श्याम कार्कीले पायोनियर पब्लिक स्कूलका फाउण्डर, प्रिन्सिपल राजन श्रेष्ठसंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः

थप तस्विरः


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा