शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

आइतबार उपत्यकामा सार्वजनिक विदा


  • बिहिबार, जेष्ठ २३ २०७६
28.8K
SHARES

काठमाडौँ ।

जेठ २६ गते आइतबार काठमाडौँ उपत्यकामा सार्वजनिक विदा हुने भएको छ ।  भोटो देखाउने जात्रा परेकोले काठमाडौँ उपत्यकामा सार्वजनिक विदा हुने भएको हो ।

उक्त दिन राष्ट्रका राष्ट्रप्रमुखको उपस्तिथिमा भोटो देखाइने छ । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथ आज जावलाखेल पुर्याईएको छ । रथ जावाखेल पुगेको ४ दिनमा भोटो देखाउने जात्र मनाउने गरिन्छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा