शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

इटहरीका मेयरलाई योगेशको अनुरोध -‘ तपाइँले सार्वजनिकरुपमा माफी माग्‍नुहोस्’


  • बुधबार, जेष्ठ २२ २०७६
20.2K
SHARES

काठमाडौं – नेकपाका नेता एवम् सांसद योगेश भट्टराईले इटहरी उपमहानगरपालिकाका मेयर द्वारिका चौधरीलाई सार्वजनिक रुपमा आत्मालोचना गर्न आग्रह गरेका छन् । भट्टराईले पछिल्लो समय चौधरीले पत्रकार र कतिपय व्यक्तिका बारेमा सार्वजनिक भएका अभिव्यक्ति उनको पद र प्रतिनिधित्व गरेको पार्टी नेकपा स्वयमका लागि नसुहाउँने कुरा भएको बताएका छन्।

‘म द्वारीकाजीको हकी स्वभाव, प्रस्ट वक्ता र इमान्दारिताको पहिलेदेखि कै प्रसंशक हुँ ।’ बुधबार भट्टराईले फेसबुकमा लेखेका छन् – ‘सार्वजनिक रुपमा आत्मालोचना गरी पदीय गरिमा र पार्टीको प्रतिष्ठाप्रति सचेत रहन विनम्र अनुरोध गर्दछु ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा