
काठमाडौं ।
शुक्रबार साँझ अबिरल वर्षासँगै आएको हावाहुरीले राजधानीका केही स्थानमा क्षति पु¥याएको छ । राजधानीको दरबारमार्गमा रहेको रुख हावाहुरीले ढालेको प्रहरीले जनाएको छ । रुख ढाल्दा विद्युत सेवा समेत अवरुद्ध भएको छ ।
प्रहरीका अनुसार अन्नपूर्ण आरके अगाडिको रुख ढलेको हो । रुख ढलेपछि फुटपाथमा हिड्ने पैदल यात्रुलाई समस्या भएको छ ।
शुक्रबार साँझ उपत्यकासहित आसपासका जिल्लाहरुमा हावाहुरीसहितको भीषण वर्षा भएको थियो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।