शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

यस्तो रह्यो त्रिमुर्ती सह–शिक्षाको स्वागत कार्यक्रम (भिडियो)


  • सोमबार, जेष्ठ १३ २०७६
29.8K
SHARES

काठमाडौँ ।
बासबारी, पिपलबोटमा रहेको त्रिमुर्ती सह–शिक्षा विद्यालयले नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गरेको छ ।

जेठ ३ गते शुक्रबार स्कूलकै प्रांगणमा ‘स्वागत कार्यक्रम’को आयोजना गर्दै विद्यार्थीहरुलाई स्वागत गरेको हो ।

कार्यक्रममा विद्यालय व्यबस्थापन टिम, शिक्षक, शिक्षिका, विद्यार्थी एवं शिक्षासंग सरोकार राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

नवआगन्तुक विद्यार्थीहरुलाई एकेडेमीक प्रिन्सिपल भोज कुमार धमला एवं शिक्षक, शिक्षिकाले खादा लगाई विद्यार्थीहरुलाई स्वागत गरेका थिए ।

कार्यक्रममा अध्ययनरत विद्यार्थीहरुले विभिन्न गीतम नृत्य, गायन समेत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बोल्दै फाउण्डर, प्रिन्सिपल कृष्णा गुरुङले नवआगन्तुक विद्यार्थीहरु स्वागत व्यक्त गर्दै विद्यार्थीहरुको चौतर्फी विकास गर्न त्रिमुर्ती पुर्ण रुपमा तत्पर रहेको बताउनु भएको थियो ।

कार्यक्रम दिउसो १ बजेदेखि दिउसो ३ः३० बजेसम्म चलेको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा