९ जेठ, काठमाडौं ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनावी जितका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन् ।
देउवाले मोदी र भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहलाई पत्र पठाएर बधाई दिएका हुन् ।
उनले नेपाल भारतका साथै दुई पार्टीको सम्बन्ध आगामी लिनमा अझै सार्थक हुने विश्वास व्यक्त गरेका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।