शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

लाइसियममा विद्यार्थीहरुको चुनाब सम्पन्न (भिडियो)


  • मंगलबार, जेष्ठ ७ २०७६
36.1K
SHARES

काठमाडौँ ।
काठमाडौँ महानगरपालिका वडा नम्वर ७, सिफलमा रहेको लाइसियम मोडल स्कुलले स्कूल क्याप्टेन, भाईस क्याप्टेन, ४ सदनका हाउस सदन क्याप्टेन तथा भाईस क्याप्टेनको चुनाब सम्पन्न गरेको छ ।


शुक्रबार स्कुलको प्रांगणमा चुनाबी अभ्यासको माध्ययमबाट क्याप्टेन, भाईस क्याप्टेन छनोट गरिएको हो ।


निर्वाचनबाट वर्षको स्कुल क्याप्टेनमा कक्षा १० का छात्र निश्चल तिमल्सिना र भाइस क्याप्टेनमा कक्षा ९ का छात्र उमङ्ग खतिवडा बिजयी भएका छन् । यस्तै निम्न अनुसार विद्यार्थीहरु विजयी भएका छन्ः

निलो सदनबाट क्याप्टेन – कक्षा ९ का छात्र राम घिमिरे
भाइस क्याप्टेन – कक्षा ८ की छात्रा जोनिशा के.सी
हरियो सदनबाट क्याप्टेन – कक्षा ९ का छात्रा स्वास्तिका बुढाथोकी
भाइस क्याप्टेन – कक्षा १० का छात्र कृष्ण तामाङ
रातो सदनबाट क्याप्टेन – कक्षा ९ का छात्र निमेश चौधरी
भाइस क्याप्टेन – कक्षा १० की छात्रा आयुष्मा शर्मा
पहेँलो सदनबाट क्याप्टेन – कक्षा ९ की छात्रा अनुशा ढुङ्गेल
भाइस क्याप्टेन – कक्षा ९ का छात्र विनायक सिलवाल


शुक्रबार नै विजयी विद्यार्थीहरुलाई सपथ गराईएको थियो ।

सोही निर्वाचनमा केन्द्रित हुँदै केटिएम खबरका लागि श्याम कार्कीले लाइसियम मोडल स्कुलका फाउण्डर, प्रिन्सिपल राजेन्द्र थपलियासंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः

थप तस्विरहरुः


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा