
काठमाडौं – शुक्रवार दिउँसो धादिङको कुम्पुर केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुस गरिएको छ ।
दिउँसो २ बजेर ८ मिनेटमा ५ म्याग्निच्यूटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र काठमाडौंले जानकारी दिएको छ ।
भूकम्पको धक्का राजधानी काठमाडौंसम्म महसुस गरिएको थियो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।